वीर अस्पताल दुवाकोटमा सार्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ: शुक्रबारको मन्त्रिपरिषद् बैठकले देशकै पुरानो वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि वीर अस्पताल सर्ने पक्का भएको छ। राजधानीको अति व्यस्त स्थान महाबौद्धमा रहेको वीर अस्पताल साँघुरो र नयाँ संरचना निर्माण गर्ने समेत स्थान नभएको भन्दै मन्त्रिपरिषद्ले अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्… Continue reading वीर अस्पताल दुवाकोटमा सार्ने मन्त्रिपरिषद्को निर्णय

नरेन्द्र मोदी संसदमै निदाएपछि..

एजेन्सीः केही समय अघि संसद बैठक चलिरहेका बेला भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी सुतेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। यसै विषयमा #SleepingBeautyRahul(#स्लीपिङ्गब्यूटीराहुल) ट्रेन्ड नै चल्यो । राहुल सुतेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मन्त्री निदाएका तस्बिर भाइरल भइराखेका छन् । कतिपयले भने राहुल गान्धी नसुतेको तर मजाक… Continue reading नरेन्द्र मोदी संसदमै निदाएपछि..

डा. केसीको समर्थनमा सडकमा अोर्लिए सर्वसाधारण

श्रावण ८, २०७३- त्रिवि शिक्षण अस्पतालमा आठौंपटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा सर्वसाधारण, विद्यार्थी तथा अन्य पेसाकर्मीहरुले ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका छन् । बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलमा हजारौंको संख्यामा जम्मा भएका सर्वसाधारणले नयाँ बानेश्वर पुगेर धर्ना दिइरहेका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नयाँ बानेश्वर चोकमा धर्नामा बसेका… Continue reading डा. केसीको समर्थनमा सडकमा अोर्लिए सर्वसाधारण